काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज नेपाली सेनाको वि.नं. ०८२-८३/१ (खुला तथा समावेशी) नेपाली सेना सेवा, साधारण समूह, अधिकृत क्याडेट पदको लिखित नतिजा प्रकाशन गरेको हो ।