२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र पत्रकारिता विस्तारित हुँदै 

अ+ अ-

काठमाडौँ ।  चलचित्र पत्रकार संघले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा स्थापित गर्न विभिन्न प्रदेश तथा जिल्ला शाखामा अधिवेशन गरी संगठन विस्तार गरेको छ ।

चलचित्र उद्योगलाई सञ्चार क्षेत्रबाट सहयोग गर्दै आएको संघले  मुलुकका १५ जिल्ला शाखा र विदेशमा आठ शाखा विस्तार गरेको केन्द्रीय अध्यक्ष समिर बलामीले जानकारी दिए । उनका अनुसार आफ्ना गतिविधि केवल चलचित्र पत्रकारितामा मात्र सीमित नभई कला, साहित्य, गीत–संगीत, रंगमञ्च, मनोरञ्जन र अन्य साङ्गीतिक कार्यक्रममा सक्रिय तुल्याउन शाखा विस्तार गरिएको बताए । संघले आफ्नो १०औँ केन्द्रीय महाधिवेशन आगामी वैशाख ५ गतेभित्र गर्ने गरी शाखा अधिवेशन गरेको जनाएको छ ।  

संघको शाखा अधिवेशनबाट कोशी प्रदेशमा अध्यक्ष वीरेन्द्र शाह तथा कास्कीमा सन्तोष बस्याल, पर्सामा सूर्यनारायण विक, सुनसरीमा सुवास संकल्प श्रेष्ठ, मकवानपुरमा कपिल खड्का र मोरङमा प्रेम देवान अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । 

यस्तै चितवनमा गोविन्द अर्याल, इलाममा अतित योङहाङ, रुपन्देहीमा कृष्ण भण्डारी, कैलालीमा विवेक नगारी, झापामा एकराज प्रधान, सुर्खेतमा रमेशकुमार पाण्डे, बाँकेमा रामचन्द्र पौडेल र दाङमा निरला अर्याल अध्यक्षमा चयन भएका छन् । ।

संघलेले आफ्ना सदस्यका लागि दक्षता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, राष्ट्रिय भेला, स्थापना दिवस, राष्ट्रिय कार्यशाला, कल्याणकारी कोष सञ्चालन, बिरामी सदस्यलाई सहयोग प्रदान लगायत कार्य गर्दै आएको छ ।