२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्रालयद्वारा १० नयाँ सुधार कार्यक्रम स्वीकृत

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय सुधार कार्यान्वयन गर्न १० वटा मुख्य कार्यक्रम अनुमोदन गरेको छ।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार तयार गरिएको योजनाले छरितो, नागरिकमैत्री र प्रविधिमैत्री सार्वजनिक सेवा सुनिश्चित गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।

नयाँ कार्यक्रम अन्तर्गत नागरिक एपमार्फत सरकारी सेवाहरू एकीकृत गर्ने, हुलाक सेवालाई सरकारी कुरियर प्रणालीमा रूपान्तरण गर्ने र सवारी चालक अनुमति पत्र छपाइ छिटो गर्ने जस्ता पहल समावेश छन्।

त्यस्तै, हुलाक सेवा मार्फत राहदानी, चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र नेपाल टेलिकमका सिमकार्डसहित कागजातहरू ७७ जिल्लामा वितरण गरिनेछ। स्वास्थ्य परीक्षणका नमुना सुरक्षित रूपमा प्रयोगशालासम्म पुर्‍याउने व्यवस्था पनि कार्यान्वयन हुने मन्त्रालयले जानकारी दिएको छ।