२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी संगठन खारेजी प्रस्तावविरुद्ध संयुक्त विद्यार्थी समूहद्वारा आन्दोलनका कार्यक्रम घोषणा

अ+ अ-

काठमाडौँ । विद्यार्थी संगठनसम्बन्धी संरचना खारेज गर्ने सरकारी तयारीप्रति असहमति जनाउँदै विभिन्न विद्यार्थी संगठनहरूको संयुक्त मोर्चाले आन्दोलनमा उत्रिने घोषणा गरेको छ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत संयुक्त विद्यार्थी समूहले पहिलो चरणका विरोध कार्यक्रम सार्वजनिक गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको हो। उनीहरूका अनुसार शासकीय सुधारका नाममा अघि सारिएका १०० बुँदे कार्ययोजनाभित्र विद्यार्थी संगठन खारेज गर्ने प्रस्ताव समावेश गरिएकाले उक्त विषयलाई लिएर आन्दोलन सुरु गर्न बाध्य भएको बताएका छन्।

संयुक्त विद्यार्थी संगठनहरूले उक्त प्रस्तावलाई लोकतान्त्रिक अभ्याससँग असंगत ठहर गर्दै निर्णय फिर्ता लिन सरकारसमक्ष माग राखेका छन्। साथै, चरणबद्ध रूपमा विरोध कार्यक्रम सञ्चालन गरिने जानकारी पनि उनीहरूले दिएका छन्।