काँग्रेसको मनोनयन दर्ता समय दुई घण्टा थप, अब साँझ ६ बजेसम्म
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको उम्मेदवारी मनोनयन दर्ताको समय दुई घण्टा थप गरिएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार सूचना जारी गर्दै यसअघि...