२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय शासन प्रणाली कार्यान्वयनमा केन्द्रिकरण घटाउन हर्क साम्पाङको सुझाव

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीय शासन प्रणालीको कार्यान्वयनमा अत्यधिक केन्द्रीकरण देखिएको उल्लेख गर्दै सबै निर्णयका लागि प्रधानमन्त्रीतर्फ निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।

ललितपुरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले संघीयताको मूल मर्मअनुसार अधिकार र जिम्मेवारी तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको धारणा व्यक्त गरे। उनले विकास र निर्माणसम्बन्धी कार्यलाई गति दिन आवश्यक कानुनी सुधार तत्काल अघि बढाउन सरकारलाई सुझाव दिए।

उनका अनुसार पूर्वाधार विकासका क्रममा विभिन्न मन्त्रालयबीच समन्वय अभाव देखिएको छ। विशेष गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बीच कार्यगत अवरोध उत्पन्न हुने अवस्थाले नीति कार्यान्वयनमा समस्या सिर्जना गरेको उल्लेख गर्दै त्यसको समाधानमा ढिलाइ नगर्न उनले आग्रह गरे।

अध्यक्ष राईले समग्र शासन प्रणालीलाई प्रभावकारी बनाउन कानुनी संरचना र अन्तर–संस्थागत समन्वय सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।

0 Comments