२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री प्रकरणमा एमालेको माग : उच्चस्तरीय छानबिन र राजीनामा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको छ।

पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा अनुसन्धानलाई कुनै पनि प्रकारको राजनीतिक वा प्रशासनिक प्रभावबाट मुक्त राखेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

एमालेले गृहमन्त्रीसँग जोडिएका सबै विषयको छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान सुरु गर्नुपर्ने माग राखेको छ। साथै अनुसन्धान प्रक्रियालाई सहज र पारदर्शी बनाउन गृहमन्त्रीले स्वयं पदबाट मार्ग प्रशस्त गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्रीमाथि राजीनामाको दबाब बढ्दै गएको छ।

विज्ञप्तिमा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै गृहमन्त्रीसँग सम्बन्धित प्रकरणले थप सम्भावित अनियमितता र विसंगतिका पक्ष उजागर हुन सक्ने संकेतसमेत गरिएको छ।

0 Comments