२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध राजधानीमा विद्यार्थी प्रदर्शन, मन्त्रीको राजीनामासमेत माग

अ+ अ-

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा विभिन्न विद्यार्थी संगठनहरूले राजधानीमा प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौँको प्रदर्शनी मार्ग क्षेत्रमा आयोजित विरोध कार्यक्रमअन्तर्गत सहभागीहरूले राँके जुलुससहित सरकारको निर्णयविरुद्ध नाराबाजी गरेका थिए । विभिन्न राजनीतिक दलसँग आबद्ध विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग अघि सारेका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा पनि माग गरेका थिए । उनीहरूले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न सरकारलाई दबाब दिएका छन् ।

आन्दोलनकारीहरूले पेट्रोलियम मूल्यवृद्धि खारेज गर्नुपर्ने, विश्वविद्यालयमा राजनीतिक प्रभाव अन्त्य गर्नुपर्ने र विद्यार्थी संगठनहरूलाई निषेध गर्ने प्रयास अस्वीकार्य रहेको सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

0 Comments