२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानुन मन्त्री गौतम र कोरियाली राजदूतबीच शिष्टाचार भेट, न्याय प्रणाली सुधार र डिजिटल सहकार्यमा जोड

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच.ई. पार्क ताएयोङले शिष्टाचार भेट गरेका छन्।

नवनियुक्त मन्त्री गौतमलाई राजदूत पार्कले पदभार ग्रहणका अवसरमा बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

भेटवार्ताका क्रममा न्याय क्षेत्रमा पहुँच सहज बनाउन डिजिटल प्रविधिको प्रयोगमार्फत भइरहेको रूपान्तरण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा विशेष छलफल भएको मन्त्रालयले जनाएको छ। यस क्रममा नेपाल र गणतन्त्र कोरिया बीच न्याय प्रणालीमा प्रविधिमैत्री सुधारका लागि जारी सहकार्यलाई निरन्तरता दिने विषयमा सहमति अभिव्यक्त भएको छ।

त्यसैगरी विधिको शासन सुदृढीकरण, कानुनी शासनको प्रभावकारी कार्यान्वयन तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि विस्तृत छलफल भएको उल्लेख गरिएको छ।

भेटमा दुवै पक्षले द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आवश्यकताअनुसार आपसी संवाद र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयले नेपाल सरकार आवश्यक सहकार्यका लागि खुला रहेको सन्देश पनि उक्त भेटमार्फत प्रेषित गरिएको जनाएको छ।

0 Comments