२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबेरैदेखि लाइनमा बस्न नपर्ने भन्दै समय व्यवस्थापन गरेर सेवा लिन यातायात कार्यालयको आग्रह

अ+ अ-

काठमाडौँ । ठुलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयले सेवाग्राहीलाई बिहान सबेरैदेखि लाइनमा बस्न नपर्ने भन्दै समय व्यवस्थापन गरेर सेवा लिन आग्रह गरेको छ।

कार्यालयले सार्वजनिक सूचनामार्फत कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने जानकारी दिँदै कतिपय सेवाग्राही ७ वा ८ बजेदेखि नै बाहिर लाइनमा बस्ने गरेको उल्लेख गरेको छ। हालको कार्य बोझका आधारमा त्यस्तो अवस्था आवश्यक नभएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार दैनिक रूपमा करिब दिउँसो १ बजेसम्म अधिकांश सेवाग्राहीको काम सम्पन्न हुने र त्यसपछि चाप न्यून रहने गरेको छ।

सोमबारका दिन केही भिडभाड हुने भए पनि अन्य दिन तुलनात्मक रूपमा सहज अवस्था रहने जानकारी दिइएको छ।

बैंकिङ सेवा दिउँसो ४ बजेसम्म र कार्यालय सेवा साँझ ५ बजेसम्म उपलब्ध रहने भएकाले अनावश्यक भीड हुने समयभन्दा फरक समयमा उपस्थित भई सहज रूपमा सेवा लिन सेवाग्राहीलाई अनुरोध गरिएको छ।

0 Comments