१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘डोजर आतंक रोक्न’ माग गर्दै पोखराका सुकुम्वासी सडकमा, वैकल्पिक व्यवस्था बिना नहट्ने अडान

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा डोजर परिचालन भइरहेका बेला पोखराका सुकुम्वासीहरूले पनि त्यसको विरोध जनाउँदै सडकमा प्रदर्शन गरेका छन्।

‘डोजर आतंक बन्द गर’ भन्ने नारासहित आज पोखरामा निकालिएको विरोध प्रदर्शनमा सुकुम्वासी बस्तीका बासिन्दा सहभागी भएका थिए।

उनीहरूले महानगरको निर्णयले आफूहरूमा त्रास फैलिएको भन्दै तत्काल वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।

यसअघि पोखरा महानगरपालिका ले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ३५ दिनको समय सीमा तोकेको थियो। सो निर्णय महानगर कार्यपालिका बैठक (वैशाख ३ गते)पछि लागू गरिएको र भोलिपल्टै सूचना जारी गरिएको जनाइएको छ।

महानगरपालिका-९ अन्तर्गत बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको बस्ती प्रभावित भएको बताइएको छ। बस्तीवासीहरूले भने वैकल्पिक बसोबासको व्यवस्था नगरी स्थान खाली नगर्ने अडान लिएका छन् र व्यवस्थित पुन:स्थापनापछि मात्र कुनै पनि हटाउने प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।

विरोध स्वरूप उनीहरूले पृथ्वी चोक क्षेत्रमा र्‍याली तथा कोणसभा गरेका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापन पत्रसमेत बुझाइएको जनाइएको छ।

0 Comments