१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सुदूरपश्चिम संसदीय दलको नेतृत्व विवादबारे गुण्डुमा छलफल जारी

अ+ अ-

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्वसम्बन्धी विवाद समाधानका विषयमा पार्टीभित्र छलफल तीव्र भएको छ। यस सम्बन्धमा अध्यक्ष केपी शर्मा ओलीको पहलमा प्रदेशसभा सदस्यहरू काठमाडौँ बोलाइएपछि छलफल सुरु गरिएको हो।

अध्यक्ष ओलीको आमन्त्रणपछि संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहित सुदूरपश्चिमका सबै ११ जना प्रदेशसभा सदस्यहरू काठमाडौँ पुगेका छन्। हाल उक्त विषयमा गुण्डुस्थित ओली निवासमा छलफल जारी रहेको बताइएको छ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै प्रदेशभित्र केही समयदेखि संसदीय दलको नेतृत्व परिवर्तनको माग उठ्दै आएको छ। दलभित्र आन्तरिक असहमति बढ्दै गएपछि यसबारे औपचारिक छलफल अघि बढाइएको हो।

यसअघि प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले अलग–अलग रूपमा पार्टी अध्यक्ष ओलीसँग भेट गरी नेतृत्व परिवर्तनको माग राखेका थिए। उनीहरूले सहमतिमै नेतृत्व परिवर्तनको विकल्प नभए संसदीय दलको लोकतान्त्रिक प्रक्रियामार्फत निर्णय गर्न दिनुपर्ने धारणा राखेका थिए।

0 Comments