२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानको महानिर्देशक नियुक्तिका लागि २१ जना सर्टलिस्ट : प्रस्तुतीकरण तथा अन्तर्वार्ता तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदमा नियुक्तिका लागि प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको छ ।

प्रारम्भिक परीक्षणबाट छनोट भएका २१ जनाको नाम सार्वजनिक गर्दै मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत महानिर्देशक नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता वैशाख २८ गते ९ जना तथा वैशाख २९ गते १२ जना उम्मेदवारलाई बोलाइएको मन्त्रालयले जनाएको छ ।

सूचनाअनुसार प्रस्तुतीकरण तथा अन्तर्वार्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा हुनेछ ।

मन्त्रालयले उम्मेदवारलाई आवेदनसँग पेश गरेका सम्पूर्ण कागजातको सक्कलसहित तोकिएको समयभन्दा एक घण्टा अगाडि उपस्थित हुन आग्रह गरेको छ । साथै, उम्मेदवारहरूले पावरपोइन्ट वा अन्य माध्यम प्रयोग गरी १५ मिनेटभित्र प्रस्तुतीकरण गर्नुपर्ने र त्यसपछि अन्तर्वार्ता सञ्चालन गरिने जनाइएको छ ।

0 Comments