२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकस्मिक समयमा बोल्न चाहने सांसदहरूले बैठक प्रारम्भ हुनुअघि नै जानकारी गराउनुपर्ने

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा आकस्मिक समयमा सहभागिता जनाउन चाहने सांसदहरूले बैठक सुरु हुनु अघि नै सभामुखलाई पूर्व सूचना दिनुपर्ने व्यवस्था लागू गरिएको छ।

सभामुख डोलप्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा बैठकमै यस सम्बन्धी प्रक्रिया स्पष्ट पार्दै आकस्मिक समयमा बोल्न चाहने सांसदले बैठक प्रारम्भ हुनुअघि नै जानकारी गराउनुपर्ने व्यवस्था रहेको बताएका हुन्।

बैठकका क्रममा आकस्मिक समय सकिएपछि सभामुख शून्य समयमा प्रवेश गर्ने तयारी गरिरहँदा एक सांसदले बोल्ने समय मागेपछि यो विषय उठेको थियो। सभामुखले ती सांसदलाई आकस्मिक समयका लागि पहिले नै सूचना दर्ता भएको छ कि छैन भनेर प्रश्न गरेका थिए।

उनका अनुसार सम्बन्धित सांसदबाट पूर्व सूचना प्राप्त नभएकाले तत्काल आकस्मिक समय उपलब्ध गराउन नसकिने स्थिति बनेको हो। सभामुखले आवश्यक भए आगामी बैठकअघि कार्यव्यवस्था परामर्श समितिमार्फत सूचना दिएर आकस्मिक समय लिन सकिने व्यवस्था रहेको पनि स्पष्ट पारे।

0 Comments