२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवाद उन्मुख नीतिमा जोड दिँदै सांसद यादवको टिप्पणी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका सांसद मातृका यादवले सरकारलाई समाजवाद उन्मुख आर्थिक-राजनीतिक मार्ग अवलम्बन गर्नुपर्ने सुझाव दिएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले आफू संशोधन प्रस्तावभन्दा पनि सुझाव प्रस्तुत गर्न आएको स्पष्ट पारे । साथै, प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै ‘संशोधन’ शब्दप्रति असहजता देखिएको जस्तो अनुभूति भएको टिप्पणी गरे ।

यादवले संसदमा सत्ता पक्ष र विपक्षबीच प्रभावकारी संवाद र सहकार्यको संस्कृति विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल भावअनुसार राज्य व्यवस्था समाजवाद उन्मुख हुनुपर्ने बताए ।

उनले मुलुकका विभिन्न रुग्ण अवस्थामा पुगेका राष्ट्रिय उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरे । यस क्रममा उनले जनकपुर चुरोट कारखाना, गोरखकाली टायर उद्योग, हेटौँडा कपडा उद्योग, भृकुटी कागज कारखाना, विराटनगर जुट उद्योग, वीरगन्ज चिनी कारखाना र बुटवल धागो उद्योग जस्ता प्रतिष्ठानहरूको पुन:सञ्चालन आवश्यक रहेको उल्लेख गरे ।

0 Comments