काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२०५/०८२-८३ (मधेशी), नेपाल विविध सेवा, रा.प द्वितीय श्रेणी, कम्प्युटर निर्देशक पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना:

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२०७/०८२-८३ (आ.प्र.), नेपाल विविध सेवा, रा.प द्वितीय श्रेणी, वरिष्ठ अर्थशास्त्री पदमा उम्मेदवार पनि सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना:








