२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

अ+ अ-

झापा । गौरादह नगरपालिका-७ मा आज स्कुल बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

गौरादह नगरपालिका-७ स्थित फगेटीमा सजग एकता बोर्डिङ स्कुलको गुडिरहेको बसले ठक्कर दिँदा सोही विद्यालयमा अध्ययनरत चार वर्षीय बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बोर्डिङ स्कुलको को१ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत आरोग्य चिमरियालाई ठक्कर दिएको हो ।

विद्यालयको बिदापछि बसबाट विद्यार्थी ओराल्ने क्रममा बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले जानकारी दिए । घटना लगत्तै प्रहरीले बस र चालक गौरादहका ५७ वर्षीय लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

0 Comments