काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बिहिवार एक सूचना जारी गरी खरिदार पदको नतिजा सार्वजनिक गरेको जनाइएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर १०००८-१००१२ /०८२-८३ (खुला तथा समावेशी), एकीकृत सेवा/समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :







