२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम मुख्यसचिवको सालिक अनावरण

अ+ अ-

काठमाडौँ । गोकर्णस्थित निजामती पार्क क्षेत्रमा निजामती सेवाका प्रथम महालेखापरीक्षकसमेत रहेका प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णस्थित जग डोल सामुदायिक वन क्षेत्रमा राष्ट्रिय सहिद तथा शान्ति स्मारक र निजामती पार्क बनाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले निर्णय गरेको २० वर्षपछि पार्कमा पहिलो मुख्यसचिवको सालिक अनावरण गरिएको हो । सहिद स्मारकका अधिकांश काम सुरु भए पनि सकिएको छैन । धेरै संरचना निर्माण सुरु भएर अलपत्र बनेका छन् । निजामती पार्क क्षेत्रमा प्रथम मुख्यसचिव थापाको सालिक अनावरण गर्दै मुख्यसचिव सुमनराज अर्यालले पार्कलाई निजामती कर्मचारीको अध्ययन केन्द्रका रूपमा विकास गरिने बताए ।

निजामती कर्मचारीको धरोहरका रूपमा निजामती पार्कलाई विकास गरी नयाँ मुख्यसचिव नियुक्त भएपछि यहाँ आएर शपथ खाने र माल्यार्पण गर्ने स्थलमा रूपान्तरण गरी विकास गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निर्देशिका बनाएर व्यवस्थित गरिने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रजातन्त्र सेनानी नारायणबहादुर श्रेष्ठ, प्रथम मुख्यसचिव थापाका नाति विजय थापा, पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देललगायतले सहिद तथा शान्ति स्माक एवं निजामती पार्क यथाशीघ्र निर्माण सम्पन्न गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रूपमा काम गरिनुपर्नेमा जोड दिए ।

0 Comments