२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असाधारण बजेट कार्यान्वयनको प्रयास गरिएको अर्थमन्त्री वाग्लेको दाबी

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारको आर्थिक व्यवस्थापन तथा कार्यान्वयन प्रणालीमा गुणात्मक सुधारको प्रयास गरिएको बताएका छन्। 

उनले लामो समयदेखि बजेट कार्यान्वयन प्रभावकारी हुन नसकेको धारणा परिवर्तन गर्ने उद्देश्यसहित यस पटक विशेष पहल गरिएको दाबी गरे।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले आफूले मन्त्रालय सम्हालेपछि सबै मन्त्रालयलाई सशक्त र प्रभावकारी बनाउन प्रशासनिक तथा संरचनागत सुधारका काम अघि बढाइएको जानकारी दिए। उनका अनुसार सरकारी निकायहरूको कार्यक्षमता अभिवृद्धि गरी बजेट कार्यान्वयनलाई गति दिने दिशामा समन्वयात्मक प्रयास गरिएको छ।

उनले भौतिक पूर्वाधार क्षेत्रतर्फ पुँजीगत बजेट खर्चको अवस्था कमजोर रहेको उल्लेख गर्दै ठूलो बजेट विनियोजन भए पनि खर्च न्यून हुने समस्या देखिएको बताए। सो समस्या समाधानका लागि सम्बन्धित निकायहरूलाई पुँजीगत खर्च बढाउन स्पष्ट निर्देशन दिइएको उनले जानकारी गराए। उनका अनुसार भौतिक मन्त्रालयमा हाल करिब २४ देखि २५ प्रतिशत मात्र पुँजीगत खर्च हुने अवस्था रहेको छ।

मन्त्री वाग्लेले १५ जेठमा २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको स्मरण गर्दै यसको प्रभावकारी कार्यान्वयनमार्फत आर्थिक गतिविधि सुदृढ बनाउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।

0 Comments