काठमाडौँ । प्रधानमन्त्रीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा जारी रहेको जनाइएको छ। मन्त्रिपरिषद्को नियमित तथा समसामयिक एजेन्डामाथि छलफल भइरहेको बुझिएको छ।