२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान ढाँचामा पार्टी सञ्चालनलाई निरन्तरता दिन नसकिने विष्णु पौडेलको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान ढाँचामा पार्टी सञ्चालनलाई निरन्तरता दिन नसकिने निष्कर्षमा नेतृत्व पुगेको बताएका छन्। उनले संगठनात्मक संरचना र कार्यशैलीमा पुनरावलोकनसहित पुनर्संरचनाको प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

सदस्यता नवीकरणसम्बन्धी कार्यशालामा धारणा राख्दै पौडेलले पार्टीलाई समयानुकूल र प्रभावकारी बनाउन संगठनात्मक जीवनमा आवश्यक सुधार तथा पुनर्गठन अपरिहार्य बनेको बताए। उनका अनुसार हालको अवस्थाको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने तयारी भइरहेको छ।

पौडेलले पार्टी सचिवालय बैठकले हालै सम्पन्न निर्वाचनको समग्र मुल्यांकन गर्न समीक्षा प्रतिवेदन तयार गर्ने तथा संगठन पुनर्संरचनासम्बन्धी प्रस्ताव निर्माण गर्न कार्यदल गठन गरेको जानकारी दिए।

उनका अनुसार कार्यदलले तयार गर्ने प्रतिवेदन र सुझावमाथि सचिवालय तथा केन्द्रीय कमिटीमा थप छलफल गरिनेछ। त्यसपछि प्राप्त निष्कर्षका आधारमा संगठनात्मक पुनर्गठनसम्बन्धी निर्णय लिइने उनले बताए।

एमाले नेतृत्वले निर्वाचनपछिको राजनीतिक तथा संगठनात्मक अवस्थाको समीक्षा गर्दै पार्टीलाई थप प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउने उद्देश्यसहित आन्तरिक संरचनामा सुधारका विकल्पहरूबारे छलफल अघि बढाएको जनाएको छ।

0 Comments