२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदी-रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, द्विपक्षीय विषयमा छलफल

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुई पक्षीय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको बताइएको छ।

भेटलाई कूटनीतिक तथा राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। दुवै पक्षबीच आपसी चासोका विविध विषयमा विचार-विमर्श भएको जनाइएको छ।

यसअघि सोमबार भारतको औपचारिक भ्रमणमा पुगेका सभापति लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा औपचारिक स्वागत गरिएको थियो। सो अवसरमा भाजपा अध्यक्ष नितिन नवीनले उनलाई स्वागत गरेका थिए।

भ्रमणका क्रममा मंगलबार उनले भारतीय विदेश मन्त्री एस। जयशंकर तथा गृहमन्त्री अमित शाह सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भाजपाको निमन्त्रणामा पाँच दिने औपचारिक भारत भ्रमणका लागि रास्वपा सभापति लामिछाने जेठ १८ गते प्रस्थान गरेका हुन्।

उनको नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

0 Comments