२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी

अ+ अ-

काठमाडौँ । ललितपुरस्थित गोदावरी नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको सरकारी गाडी चोरी भएको छ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का चढ्ने बा.२ झ १८७८ नम्बरको स्कोर्पियो गाडी गए राति चोरी भएको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले प्रशासनलाई बताए ।

प्रवक्ता सिलवालका अनुसार गाडी वडा नं. १२ मा चालकको घर बाहिर पार्किङ गरिएको अवस्थामा थियो। सोही स्थानबाट गए राति करिब २ बजेदेखि ३ बजेको बीचमा गाडी चोरी भएको अनुमान गरिएको छ।

घटनापछि तत्काल प्रहरीलाई जानकारी गराएको र हाल अनुसन्धान जारी रहेको उनले बताए। गाडीका साथमा चालकको घरका केही अन्य सामान पनि चोरी भएको नगरपालिकाले जनाएको छ ।

यता प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको छ ।

0 Comments