२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुर्व गृहमन्त्री गुरुङमाथिको छानबिन सम्पन्न, ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

अ+ अ-

काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङविरुद्ध गरिएको छानबिन पूरा गर्दै सम्बन्धित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

उच्चस्तरीय छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले अनुसन्धान प्रक्रिया सम्पन्न गरी तयार गरिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन्। समितिले तयार पारेको प्रतिवेदन ४५ पृष्ठ लामो रहेको जनाइएको छ।

समितिले अनुसन्धानको क्रममा गुरुङसँग बयान लिएको थियो। बयान अघि आरोपसँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकायसँग जानकारी संकलन गर्नुका साथै सम्पत्ति विवरणसमेत विश्लेषण गरिएको बताइएको छ।

मन्त्रिपरिषद्को २८ वैशाखको निर्णयअनुसार गठित समितिमा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेका थिए भने महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्यका रूपमा रहेका थिए।

समितिले अनुसन्धानका क्रममा सम्बन्धित क्षेत्रसँग आवश्यक परामर्श, तथ्य संकलन तथा सम्पत्ति विवरणको सूक्ष्म अध्ययनसमेत गरेको जनाइएको छ।

0 Comments