१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिने भारत भ्रमण सकेर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।

भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा भारत पुगेका मन्त्री खनालले भ्रमण अवधिमा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलसँग औपचारिक छलफल गरेको जनाइएको छ। त्यसका अतिरिक्त अन्य राजनीतिक तथा सरकारी तहका भेटघाटहरू पनि सम्पन्न भएको बताइएको छ।

दुई देशबीच आपसी सम्बन्ध र सहकार्यका विषयमा केन्द्रित उक्त भ्रमण सम्पन्न गरी उनी आज काठमाडौँ आइपुगेका हुन्।

0 Comments