२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखास्थित गार्मेन्टमा लागेको आगो नेपाली सेनासहितको संयुक्त प्रयासमा नियन्त्रण

अ+ अ-

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धारास्थित सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा बुधबार बिहान आगलागी भएको छ। आगलागी नेपाली सेनासहित विभिन्न निकायको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।

नेपाली सेनाका अनुसार २०८३ जेठ २७ गते बिहान करिब ३ बजे गार्मेन्टमा आगलागी भएको जानकारी प्राप्त भएपछि नं. १ विपद् व्यवस्थापन गण तथा नरसिंहदल गणबाट दुई वटा दमकलसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो।

नेपाली सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी तथा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, चन्द्रागिरि नगरपालिका तथा जुद्ध वारुण यन्त्र, बसन्तपुरबाट परिचालित दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभएको सेनाले जनाएको छ। आगलागीका कारण सिद्ध बाबा इन्टरप्राइजेजसँगै त्यससँग जोडिएका किराना पसल र टेलिभिजन पसलमा समेत क्षति पुगेको छ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको सम्बन्धित निकायहरूले बताएका छन्।

0 Comments