२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पुन भन्छन्–‘शून्यबाट मन्त्रालय निर्माणको अभियानमा छु, हेर्दै जानु होला’

अ+ अ-

काठमाडौँ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयको काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक संरचना निर्माणको प्रक्रिया अघि बढाइएको बताएका हुन्।

“विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ। यो मन्त्रालय चलाउन अरू मन्त्रालयजस्तो सबै कुरा तयारी अवस्थाका छैनन्,” मन्त्री पुनले लेखेका छन्।

उनका अनुसार पहिलो दिन नै विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन आवश्यक विधेयक तयार गर्ने निर्णय गरिएको छ। साथै मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी, दरबन्दी तथा कार्य प्रणाली निर्धारण गर्न संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने निर्णय पनि भएको छ।

त्यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय गरिएको उनले बताएका छन्।

0 Comments