२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु

अ+ अ-

एडेन(यमन) । यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल–मिम्दाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा सञ्चालित शिविरमा विस्फोट भएको जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानले शिविरमा रहेको गोलाबारुद भण्डारण सुविधा भित्र विद्युतीय  सर्किट सर्ट भएका कारण विस्फोट भएको संकेत गरेको अधिकारीले बताएका छन् ।

स्रोतका अनुसारसर्किट सर्ट भएका कारण  लागेको  आगो डिपोमा फैलिदा, भण्डारण क्षेत्रभित्र श्रृङ्खलाबद्ध विस्फोट भएको बताएको छ ।

प्रत्यक्षदर्शीहरूले शिविरबाट आगो र बाक्लो धुवाँ निस्किएको  त्यसपछि लगातार विस्फोट भएको रिपोर्ट गरेका छन् । 

घटनाको बारेमा अहिलेसम्म कुनै आधिकारिक सूचना जारी गरिएको छैन, भने क्षतिको परिमाणको विवरण पनि उपलब्ध गरिएको छैन ।

0 Comments