२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषयमा आवश्यक कदम चालिनेछ’-सरकार

अ+ अ-

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी प्रवेश गरेको घटनाबारे सरकारले आवश्यक कूटनीतिक तथा प्रशासनिक कदम चाल्ने जनाएको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुस्तावासीको भूमि रक्षाप्रतिको योगदानको प्रशंसा गरेका छन् ।

‘सुस्तामा बसोबास गर्ने नागरिकहरूले आफ्नो भूमि जोगाएर बसेका छन् । उहाँहरूको भूमि रक्षाप्रतिको समर्पणप्रति सम्मान व्यक्त गर्नुपर्छ,’ उनले भने, ‘यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक पहल र कदम चाल्नेछ ।’

शुक्रबार सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच विवाद भएको भएको थियो । भारतीय सुरक्षाकर्मी नेपाली भूमि प्रवेश गरेपछि उनीहरूले त्यसको विरोध तथा प्रतिकार गरेका थिए ।

Leave a Reply