२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा विवादमा कुटिएका वृद्धको मृत्यु, एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । जिल्ला सर्लाहीको गोडैता नगरपालिका-९ मा जग्गा विवादका कारण भएको कुटपिट घटनामा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

२०८३ जेठ २२ गते करिब २०:०५ बजे गोडैता-९ निवासी करिब ७० वर्षीय अहमिद मंसुरलाई सोही स्थानका श्रीचन महतो, उनका छोरा सुशील महतो तथा रमजान मंसुरले जग्गा सम्बन्धी विवादका क्रममा कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका मंसुरलाई उपचारका लागि मलंगवास्थित म्याक्स अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा २०८३ जेठ ३० गते बिहान ७:०० बजे उनको मृत्यु भएको हो ।

घटनामा संलग्न रमजान मंसुरलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ । फरार श्रीचन महतो र सुशील महतोको खोजतलास भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

0 Comments