२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खैरो हेरोइनसहित दुईजना पक्राउ

अ+ अ-

काठमाडौँ । कमलामाई नगरपालिका-९ भिमानबाट ६ ग्राम ५ सय ६० मिलिग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।

महोत्तरीको सोनमा गाउँपालिका-२ बस्ने २२ वर्षीय रवि यादवसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दीबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०२–००९ प ०९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको हो।

त्यस्तै, भिमानबाटै १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित उदयपुर, त्रियुगा नगरपालिका– ११ बस्ने २५ वर्षीय मोहन बुढाथोकीलाई प्रहरीले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

झापाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.४ ख २४९० नम्बरको हायस माइक्रोमा जाँच गर्ने क्रममा चालक मोहनको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

0 Comments