२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री वाग्लेले भने-‘अब अर्थतन्त्रको बेथिति तोडिन्छ’

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका साथ अघि बढेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले विगत १५ वर्षदेखि देशका विभिन्न अङ्गहरू निहित स्वार्थ समूहको कब्जामा रहेको दाबी गर्दै वर्तमान सरकार त्यसको अन्त्य गर्ने अभियानमा जुटेको बताए । उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका कतिपय निकायसमेत त्यस्ता समूहको प्रभावमा परेको तथ्यहरू उजागर भइरहेको उल्लेख गरे ।

नेपालको इतिहासकै सबैभन्दा ठुलो वित्तीय घोटालाको फाइल अहिले न्यायिक प्रक्रियामा रहेको जानकारी दिँदै अर्थमन्त्री डा. वाग्लेले भने, “एक खर्ब रुपियाँभन्दा बढी बिगो माग दाबीसहित मुद्दा प्रक्रियामा छ । विगतमा देशका जिम्मेवार व्यक्ति र निकायहरू कसरी प्रभावित भएका थिए भन्ने कुरा यसले प्रष्ट पार्छ । हामीले अहिले अर्थतन्त्र र प्रशासनमा देखिएका तमाम गडबडी सफा गर्ने अभियान (क्लिन अप दी मेस) सुरु गरेका छौँ ।”

अर्थमन्त्री डा. वाग्लेले स्वदेशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य चिरेर युवाहरूलाई देशभित्रै अवसर दिलाउन सरकारले काम गरिरहेको बताए । युवाहरूलाई विदेशिनु नपर्ने वातावरण निर्माण गर्न नीतिगत सुधारका लागि सरकार सधैँ तयार रहेको उनको भनाइ थियो । 

0 Comments