२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले गरे छतबाट हाम फालेर आत्महत्या

अ+ अ-

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले छतबाट हाम फालेर आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२२ घर भई प्लस टुमा अध्ययनरत १८ वर्षीय आर्यन सिंह रहेका छन्।

उनले सोमबार बिहान कलेज भवनको छतबाट हाम फालेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुमेरू सिटी अस्पताल लगिए पनि दिउँसो चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले जानकारी दिए । 

‘यो हिजोको घटना हो। उनलाई तत्काल अस्पताल लगेर उपचार गरिएको थियो। पछि बेलुकीपख चिकित्सकले मृत घोषणा गरेको जानकारी आएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ,’ एसएसपी कार्कीले भने।

घटनाका सम्बन्धमा डीएभी कलेजको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। कलेजको वेबसाइटमा उल्लेख गरिएको सम्पर्क नम्बरमा समेत पटक- पटक फोन गर्दा फोन लागेन । 

प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Reply