१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेल क्षेत्रमा सार्वजनिक मर्यादा विपरीत गतिविधि गर्ने ३२ व्यक्ति प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि गरी सर्वसाधारण तथा पर्यटकलाई असहज बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको ठमेल क्षेत्रबाट ३२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका अनुसार ठमेलस्थित नरसिंह चोक आसपासको सडक क्षेत्रमा आवतजावत गर्ने व्यक्ति तथा विदेशी पर्यटकलाई रोकेर अनावश्यक हैरानी दिने, अशोभनीय गतिविधिका लागि प्रस्ताव तथा बार्गेनिङ गर्ने लगायतका कार्य भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ। अनुसन्धान प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत पाँच दिनको म्याद अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ।

सार्वजनिक स्थानलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

0 Comments