२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

अ+ अ-

काठमाडौँ । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरीघाटस्थित बागमती नदीकोबीच भागमा फसेका १४ जनाको उद्धार गरिएको छ ।

आइतबार साँझ सोही नगरपालिका–१ पिपराभलोहियाका १४ जना स्थानीयहरूमध्ये ११ जना महिला र ३ जना बालिका दिउँसो करिब ३:४० बजे सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

प्रहरीका अनुसार नदी पारी गएकोमा उनीहरू फर्कने क्रममा एक्कासी आएको बाढीको कारण नदीको बीच भागमा फसेका थिए । त्यसपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहट र सुरक्षा वेश भलोहियाबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली खटिई रबरबोटको सहायताले उनीहरूको उद्धार गरेको गरिएको हो ।

Leave a Reply