काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज सशस्त्र प्रहरी बल, नेपालको वि.नं. ११/०८२-८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा

यस्तै आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि.नं. १२/०८२-८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको पनि लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा








