काठमाडौँ । लोक सेवा आयोगले नायव निरीक्षक (स्टाफ नर्स)पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सशस्त्र प्रहरी बल, नेपालको वि.नं. १२-०८२-८३ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, प्राविधिक समूह, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :








