२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दियामा करिब २३ लाख रुपैयाँको बराबरको मोबाइल सेट बरामद

अ+ अ-

काठमाडौँ । बर्दियामा करिब २३ लाख  रुपैयाँ बराबरको मोबाइल बरामद गरिएको छ । बढैयाताल गाउँपालिका, २ फुटाहाबाट प्रहरीले २२ लाख ६८ हजार २८ रुपैयाँ बराबरको मोबाइल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सोमबार राती साढे ११ बजे भारतको सीमा नाका नजिक ६ वटा बोरामा ल्याइएको  लाभा टर्च किप्याड मोबाइल ५४० थान र लाभा टर्च किप्याड मोबाइल ४३२ सेट गरी जम्मा मोबाइल फोन ९७२ सेट  मोबाइल सेट बरामद गरेको छ ।

बरामद गरिएको मोबाइल सेटको बजार मूल्य अनुमानित २२ लाख ६७ हजार ०२८ रुपैयाँ रहेको छ । बरामद गरिएको मोबाइल सेट आवश्यक कानुनी प्रक्रिया  पूरा गरी कारवाहीका लागि राजापुर भन्सार कार्यालय पठाइएको छ ।  

0 Comments