काठमाडौँ । रास्वपाका प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् । मतदान व्यवस्थाप्रति टिप्पणी गर्दै आफ्नै प्रतिद्वन्दीलाई अनिवार्य मत दिनुपर्ने व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।’ खत्रीले फेसबुकमा लेखेका छन्,







