३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा मन्दिरबाट चोरी गरेको आरोपमा आठ जना पक्राउ

अ+ अ-

एजेन्सी । भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको जनाएको छ ।

बिहीबार जारी गरिएको सरकारी विज्ञप्तिमा प्रहरीले मन्दिरका कर्मचारीहरूसहित आठ जनालाई पक्राउ गर्दै चन्दा वितरणमा अनियमितता भएको आरोपमा बिहीबार आपराधिक मुद्दा दर्ता गरिएको जनाएको छ ।

तीमध्ये अधिकांश नगद र भक्तहरूले दान गरेको सुन र चाँदीसहितका बहुमूल्य वस्तुहरू गणना वा व्यवस्थापन गर्नमा संलग्न रहेको मिडियाहरूले रिपोर्ट गरेका छन् । मिडिया रिपोर्टहरूले चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुन सक्ने बताएका छन् । पक्राउ परेका आठ जना माथि आपराधिक विश्वासघात, चोरी, आपराधिक षड्यन्त्र र भ्रष्टाचारको आरोप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयलाई हेर्ने विशेष अनुसन्धान टोली गठन गरेको  र कुनै पनि दोषी व्यक्तिलाई नछोडिने प्रतिबद्धता गरेको विज्ञप्तिमा उद्धृत गरिएको छ । 

0 Comments