१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण

अ+ अ-

तनहुँ । जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तनहुँको देवघाट गाउँपालिका–५ स्थित ४७.७ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण स्थलको स्थलगत निरीक्षण गरेका छन् ।

मौला कालिका हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना देवघाट साँढेबगर  क्षेत्रमा निर्माणाधीन रहेको छ । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको निर्माण प्रगति, व्यवस्थापन, कार्यान्वयनको अवस्था तथा आगामी कार्ययोजनाबारे आयोजना पक्षबाट जानकारी लिए । उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न आवश्यक समन्वय, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय निर्माणमा जोड दिए ।

यसै क्रममा मन्त्री श्रेष्ठले गलेश्वर पहिरो क्षेत्रको पनि स्थलगत निरीक्षण गरे । निरीक्षणका क्रममा पहिरोको वर्तमान अवस्था, सम्भावित जोखिम, भइरहेको नियन्त्रण तथा न्यूनीकरणका कामको प्रगति र थप आवश्यक उपायबारे सरोकारवाला निकायसँग छलफल गरिएको थियो ।

मन्त्री श्रेष्ठले प्राकृतिक विपद्का जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक पूर्व तयारी, समन्वय र दीर्घकालीन समाधानका उपाय प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए । 

0 Comments