काठमाडौँ । सयौँ कर्मचारीको सरुवा गरिएको छ । सुदूरपश्चिम प्रदेशले स्थानीय सेवाका कर्मचारीहरूको सरुवा गरेको हो ।
सरुवा विवरण अनुसार कृषि सेवाका ४६, इन्जिनियरिङ सेवाका ५४ र शिक्षा सेवाका ८ जना, विविध सेवाका ८ जना, स्वास्थ्य सेवा ५१ जना र प्रशासन सेवाका ११० जना गरी २३१ कर्मचारीको सरुवा गरिएको छ ।
सूची :





















