१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको रवि लामिछानेको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। 

उनले प्रदेश संरचनालाई थप प्रभावकारी र नागरिकमुखी बनाउने विषयमा मात्र बहसको प्रस्ताव गरिएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्ने कुनै प्रस्ताव नरहेको उल्लेख गरे।

रास्वपाले संघीय संरचना समाप्त गर्ने होइन, त्यसको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उपायबारे छलफल आवश्यक रहेको धारणा राखेको उनले बताए। उनका अनुसार प्रदेश संरचनामा सुधार तथा पुन:संरचनासम्बन्धी (‘रेट्रोफिट’) अवधारणामाथि बहस गर्नुपर्ने प्रस्ताव मात्र पार्टीले अघि सारेको हो।

प्रदेश संरचनाको प्रभावकारिताबारे सबै राजनीतिक दलमा पनि छलफलको आवश्यकता महसुस भइरहेको उल्लेख गर्दै उनले रास्वपाले यही विषयमा विमर्श अघि बढाउन चाहेको बताए।

लामिछानेले सरकार र रास्वपा दुवै लोकतान्त्रिक व्यवस्था तथा संघीय शासन प्रणालीप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै संघीय संरचनालाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

0 Comments