१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी मोरङको निरीक्षण, नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले जिल्ला प्रहरी कार्यालय मोरङको प्रत्यक्ष निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले प्रहरीलाई नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

शनिबार मोरङस्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले विभिन्न शाखा, हिरासत कक्ष, स्टाफ ब्यारेकलगायतका संरचनाको अवलोकन गरेका थिए। साथै, त्यहाँ कार्यरत प्रहरी कर्मचारीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्ने कार्यमा समन्वय, अनुशासन र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न प्रहरीलाई निर्देशन दिए।

उनले प्रहरी संगठनको हित र उद्देश्यलाई प्राथमिकतामा राख्दै आचरण तथा व्यवहारमा सुधार गरी नागरिकमैत्री सेवा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए। साथै, आफ्नो काम, कर्तव्य, जिम्मेवारी र अधिकारको इमान्दारीपूर्वक पालना गर्न पनि प्रहरी कर्मचारीलाई आग्रह गरेका छन्।

0 Comments