१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौद्रिक नीति लचिलो हुने पूर्वगभर्नर अधिकारीको मूल्यांकन, कसिलो बनाउनुपर्ने आधार नरहेको धारणा

अ+ अ-

काठमाडौँ । देशको समष्टिगत आर्थिक अवस्था मजबुत रहेको उल्लेख गर्दै पूर्वगभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति थप लचिलो दिशामा जाने संकेत गरेका छन्।

प्रतिनिधि सभा अर्थ समितिमा आइतबार भएको मौद्रिक नीतिसम्बन्धी छलफलमा उनले वर्तमान परिस्थितिमा नीति कडाइ गर्नुपर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पारे।

उनका अनुसार मूल्य स्थायित्व र बाह्य आर्थिक सूचकहरू सन्तोषजनक अवस्थामै रहेकाले ब्याजदर लगायत मौद्रिक उपकरणलाई थप कडाइ गर्ने अवस्था देखिँदैन।

अधिकारीले मौद्रिक नीति अत्यन्त प्राविधिक प्रकृतिको विषय भएकाले यसको दिशा धेरै हदसम्म अनुमानयोग्य हुने बताए। उनले मुलुकको आन्तरिक आर्थिक अवस्था र बाह्य क्षेत्रको प्रदर्शनले नै नीतिगत प्राथमिकता निर्धारण गर्ने उल्लेख गरेका छन्।

0 Comments