१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवश्यकतामा आधारित कानुन निर्माण संसद्को प्राथमिकता : सभामुख अर्याल

अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुक र नागरिकको आवश्यकता अनुरूप कानुन निर्माण गर्नु संसद्को प्रमुख दायित्व रहेको बताएका छन्।

काठमाडौँको चन्द्रागिरि नगरपालिका-१३ स्थित कंकाली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख अर्यालले संसद्ले समयसापेक्ष र जनअपेक्षा सम्बोधन गर्ने कानुन निर्माणमा जोड दिइरहेको बताए। कानुन निर्माण प्रक्रियामा आफ्नो भूमिकाको उल्लेख गर्दै उनले राष्ट्रिय आवश्यकता र जनहितलाई केन्द्रमा राखेर विधेयकहरू अघि बढाइने धारणा राखे।

कार्यक्रममा उनले चार दशकअघि चार जना विद्यार्थीबाट सुरु भएको विद्यालयले पूर्वाधार र शैक्षिक क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा थप उन्नतिको शुभकामना दिए।

त्यसै अवसरमा भूमिका श्रेष्ठले विद्यालयको विकासमा आफ्नो तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन्।

विद्यालयका प्रधानाध्यापक विष्णु पनेरुले संस्थाले विगत चार दशकमा हासिल गरेका उपलब्धिको समीक्षा गर्दै गुणस्तरीय शिक्षालाई थप सुदृढ बनाउन आगामी दिनमा प्रयास जारी रहने बताए।

0 Comments