२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतले पाए सफाइ, दूरसञ्चारका तत्कालीन अध्यक्षसहित तीन जना दोषी ठहर

अ+ अ-

काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ भने पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई आरोपबाट सफाइ दिएको छ।

न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा तथा तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गर्दै प्रत्येकलाई ६ महिनाको कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना सुनाएको हो।

अदालतले उक्त मुद्दामा बिगो कायम गर्न नमिल्ने निष्कर्ष निकाल्दै जरिवानासहितको सजाय निर्धारण गरेको जनाएको छ। साथै, दीगम्बर झा हाल नेपाल विद्युत प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेकाले उनीविरुद्ध थप ६ महिनाको कैद सजायको रायसमेत तयार गरिएको निर्णयमा उल्लेख गरिएको छ।

यसै प्रकरणमा प्रतिवादी बनाइएका नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भने आरोप पुष्टि हुन नसकेको निष्कर्षसहित विशेष अदालतले सफाइ दिएको छ।

0 Comments