२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ

अ+ अ-

काठमाडौँ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ गरेका छन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी स्वास्थ्य संस्थामा महँगो शुल्कमा उपचार तथा औषधि उपलब्ध गराइदिने प्रलोभन देखाउँदै बिचौलियाको गतिविधि भइरहेको सूचनापछि प्रहरीले १० जनालाई पक्राउ लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २४ गते धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठानको इमर्जेन्सी भवनअगाडि त्यस्ता गतिविधि भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाको संयुक्त टोलीले निगरानी तथा कारबाही गरेको थियो।

सो क्रममा प्रतिष्ठान परिसरमा बिरामी तथा आफन्तलाई प्रभावमा पार्ने गतिविधिमा संलग्न रहेको आशंकामा १० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेकामध्ये सुनसरी, सप्तरी, भोजपुर, मोरङ र उदयपुरका बासिन्दा रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply