काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा अजयराज अधिकारीको नाम सिफारिस गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले आज इन्जिनियरिंग सेवातर्फ अधिकारीको नाम सिफारिस गरेको हो ।
हेर्नुहोस् नतिजा :